Logo

कोशी सरकारविरुद्धको रिटमा सुनुवाई जारी



काठमाडौं, ७ भदौ । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाई जारी रहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेशी तोकिएको उक्त मुद्दामा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत अवैधानिक रहेकाले खारेजीको माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्