Logo

एकीकृत समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक



काठमाडौं, भदौ १९ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।

खतिवडाको आमा मालतीको उपचारको क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पताल आज बिहान ८० वर्षको उमेरमा निधन भएको हो।

ब्रेनस्टोकबाट पीडित उनको लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै आएको थियो। मालतीका एक छोरा र तीन छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिने बताइएको छ।

 



प्रतिक्रिया दिनुहोस्