Logo

यस्तो छ आजको लागि डलरको भाउ



काठमाडौं, २५ भदौ । आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ २ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ४४ पैसा र बिक्री दर ८४ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्