काठमाडौं, १४ असोज । प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेको छ ।
प्रतिनिधि सभा बैठक सुरु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेको थियो ।
रास्वपाको अवरोधपछि सभामुख देवराज घिमिरेले रवि लामिछानेलाई समय दिएका थिए ।
लामिछानेले बोलिसकेपछि राप्रपाले पनि अवरोध गरेको हो ।