Logo

धार्मिक सद्भाव भड्किने खतरा देखेपछि नेपालगञ्जमा कर्फ्यू जारी



काठमाडौं, १६ असोज । हिन्दू र मुस्लिम समूदायबीच सद्भाव भड्किने देखिएपछि बाँकेको नेपालगञ्जमा कर्फ्यू जारी भएको छ । कर्फ्यू नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा जारी रहने जनाईएको छ।

हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुनसक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ । यसअघि सर्लाहीमा हिन्दू र मुस्लिम समूदायबीच झडप भएको थियो । सर्लाही प्रशासनले दुई पटक कर्फ्यू जारी गरेको थियो । file photo



प्रतिक्रिया दिनुहोस्