काठमाडौं, १७ असोज । राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ । सिंहदरबारस्थित् परिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, सुरक्षा सल्लाहकार शंकरदास बैरागी, नेपाली सेनाका प्रमुख प्रभुराम शर्मालगायत उपस्थित् छन् ।तस्बिरहरूः प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय