दुर्गा प्रसाईँलाई काठमाडौंमा दलियो कालोमोसो
काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलिएको छ । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले उनीमाथि कालोमोसो दलेका हुन् । यस अघि प्रसाईँले होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि कालोमोसो दलिएको हो । प्रसाईँले पत्रकार सम्मेलनका क्रममा विभिन्न व्यक्तिमाथि … Continue reading दुर्गा प्रसाईँलाई काठमाडौंमा दलियो कालोमोसो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed