Logo

दसैंअघि नै निर्माण व्यवसायीलाई छ अर्ब भुक्तानी दिने तयारी



काठमाडौं, २ कात्तिक । सकारले निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेको छ अर्ब रुपैयाँ दसैंअघि नै भुक्तानी दिने तयारी थालिएको छ ।

गत वर्ष दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी निर्माण व्यवसायीहरुले भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित मन्त्रालयलाई परिपत्र गरिसकेको बताइएको छ ।

दसैंअघि नै निर्माण व्यवसायीले भुक्तानी पाउने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्