Logo

डिल्लीराम खनाल पक्राउ



काठमाडौं, १४ कात्तिक । नेपाली सेनाको उजुरीमा डिल्लीराम खनाल पक्राउ गरेका छन् । सेनाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा नेपाल प्रहरीको साईबर व्युरोले उनलाई पक्राउ गरेको हो ।

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने खनाल अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको अभियोगमा यस अघि पनि पक्राउ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्