काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस

काठमाडौं, १७ कार्तिक । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । आज राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । यसअघि हालै धादिङ केन्द्र बनाएर भूकम्प गएको थियो । भूकम्पको केन्द्र कर्णाली प्रदेशको जाजरकोट भएको बताईएको छ । file photo