काठमाडौं, १८ कार्तिक । जाजरकोटको रामेडाँडा केन्द्रविन्दू भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले शुक्रबार राति ११ बजेर ४७ मिनेटमा भूकम्प गएको जनाएको छ ।
भूकम्पबाट के कति क्षति भएको छ भन्ने कुरा अहिलेसम्म सार्वजनिक भएको छैन् ।
यसअघि हालै धादिङ केन्द्रविन्दू बनाएर भूकम्प गएको थियो । file photo