Logo

सूर्य नेपालद्वारा भूकम्प प्रभावितहरुको लागि १ करोड सहयोग हस्तान्तरण



काठमाडौं, २१ कार्तिक । सूर्य नेपालका उपाध्यक्ष रवि केसीलगायत टिमले जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका १ करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तर गरेका छन् ।

केसीको नेतृत्वमा सूर्य नेपालका प्रतिनिधिहरुले आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । तस्विर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्