Logo

एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन प्रस्थान



काठमाडौं,२१ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् ।

मंगलबार अपह्रान्न पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल १५ सदस्य टोलीको नेतृत्व गरेर चीन प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा उनीसहित श्रीमती गायत्री आर्चाय, कृषिमन्त्री वेदुराम भुसाल लगायत रहेका छन् ।

अध्यक्ष नेपाल चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा त्यता लागेका हुन् । उनी कार्तिक २९ गते स्वदेश फर्किनेछन् ।



प्रतिक्रिया दिनुहोस्