Logo

बाजुरामा भूकम्पको धक्का 



काठमाण्डौं, पुस २ । बाजुरामा आज बिहान भूकम्प गएको छ । अहिल बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।

बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्