मन्त्री फेरेर भएपनि कामलाई गति दिने प्रधानमन्त्री प्रचण्डको उद्घोष
काठमाडौं, ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवद्धता र सहमति जनाएअनुसारको काम गर्न नसकेका मन्त्रीहरु फेरेर भएपनि कामलाई गति दिने बताएका छन् । आज (शुक्रबार) मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधनका क्रममा उनले विभिन्न मन्त्रालयका मन्त्रीहरुलाई बोलाएर कामका बारेमा जानकारी लिएका बताउँदै सन्तोषजनक काम गर्न नसकेका मन्त्रीहरु फेर्ने बताएका हुन् । … Continue reading मन्त्री फेरेर भएपनि कामलाई गति दिने प्रधानमन्त्री प्रचण्डको उद्घोष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed