काठमाडौं,१२ पुस । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।
अज बसेको मन्त्रिपरिषद्को बैठकले सदस्यसचिवमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
।