काठमाडौं, १४ पुष । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले युवाहरुले आफ्ना माग पूरा गर्नको लागि आन्दोलन गर्दा प्रहरीको गोलीबाट दुई जना युवाले ज्यान गुमाउनुपरेको घट्नाप्रति गम्भीर ध्यानकार्षण भएको बताएका छन् ।
अन्यायमा परेका बेरोजगार युवाहरुलाई प्रोत्साहन गर्नुको साटो सरकारले गोलीको शिकार बनाउनु खेदजनक भएको उनको भनाई छ । बालकुमारी घट्नाको जति नै भत्र्सना गरेपनि कमै हुने उनको टिप्पणी छ ।
यस्तो छ साहले जारी गरेको विज्ञप्ती