Logo

यस्तो देखियो मेलमिलाप दिवसमा कांग्रेसद्वारा आयोजित कार्यक्रम (फोटोफिचर)



काठमाडौं, १६ पुस । नेपाली कांग्रेसले आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । २०३३ साल पुस १६ गते पार्टीका संस्थापक बीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।

मेलमिलाप दिवसको अवसरमा कांग्रेसले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी लगायतलाई निमन्त्रणा दिएपनि नयाँ भनिएका दलहरुलाई भने बोलाएको छैन ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा मेलमिलाप दिवसको अवसरमा अयोजित कार्यक्रम जारी रहेको छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्