प्रचण्डको सहकार्यको प्रस्तावपछि ओलीले डाके सचिवालय बैठक
काठमाडौं, १९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई भाग दिने प्रस्ताव गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा आफूहरुलाई ६ सिट चाहिने दाबी गरेका छन् । त्यसमा दाहाल सकारात्मक छन् । प्रधानमन्त्री दाहालले त राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई पनि समेट्नेगरि आफूले छलफल थालेको भनेर सत्ता गठबन्धनमा ब्रिफिङ गरेका छन् । दाहालको उक्त … Continue reading प्रचण्डको सहकार्यको प्रस्तावपछि ओलीले डाके सचिवालय बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed