Logo

कोशीको सभामुखमा उम्मेदवारी नदिने एमालेको निर्णय



काठमाडौं, २४ पुस । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सभाको सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । कोशीमा सभामुख चयनका लागि आज दिउँसो ३ बजे निर्वाचन हुँदैछ ।

आज (मंगलबार) बसेको प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । साथै, एमालेले सभामुखमा सत्तारुढ गठबन्धन दलबाहेकका उम्मेदवारलाई सघाउने निर्णयसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्