काठमाडौं, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसेको छ । आज (मंगलबार) सिंहदरबारस्थित दलको कार्यालयमा रास्वपाको सचिवालय बैठक बसेको हो ।
बैठकमा पार्टीको लेबी र शुल्क सम्बन्धी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । Photo By: Mukunda Kalikote/RN