काठमाडौं,१ माघ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी मूख्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।
बैठकमा जेठमा हुने राष्ट्रिय महाधिवेशनको तयारी, विधान संशोधन मस्यौदा र पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।