प्रचण्डद्वारा वामपन्थी एकताको प्रस्ताव, ओली भेट्न पठाए दूत
काठमाडौं, ३ माघ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा भंग भएपछि विभिन्न समयमा पुनः वामपन्थी एकताबारे चर्चा चल्ने गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना दूतहरुमार्फत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग वामपन्थी एकताको प्रस्ताव पठाएको बताइएको छ । एमालेका प्रभावशाली नेता महेश … Continue reading प्रचण्डद्वारा वामपन्थी एकताको प्रस्ताव, ओली भेट्न पठाए दूत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed