युगाण्डाबाट फर्किएलगत्तै पार्टी एकताको लागि ओलीसँग निर्णायक वार्ता गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी !

काठमाडौं, ३ माघ । एमालेको समर्थनमा पुष १० गते प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई महिना नपुग्दै एमालेको साथ छोडेर कांग्रेससँग गठबन्धन बनाएको र सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । गत पुष १० गते नै एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री दाहाले देश र जनताको नाममा सम्बोधन गरिसकेका छन् । … Continue reading युगाण्डाबाट फर्किएलगत्तै पार्टी एकताको लागि ओलीसँग निर्णायक वार्ता गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी !