Logo

अब न्यूरोड क्षेत्रका सडकमा सवारी पार्किङ गर्न नपाइने



काठमाडौं, ८ माघ । काठमाडौँ महानगरपालिकाले भोलि (माघ ९ गते मंगलबार) देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाउने भएको छ ।

यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइनेछ । यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिने महानगरले जनाएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्