काठमाडौं,११ माघ । कोशी प्रदेशमा नेकपा (एमाले) की रूक्मिणी कोइराला विजयी भएकी छन्। उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।
कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्।
यससँगै राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका मतदाताले ‘फ्लोर क्रस’ गरेको प्रमाणित भएको छ।