कोशीमा कांग्रेसबाट धोका भएको भन्दै एकाबिहानै माओवादी नेताहरु बालुवाटारमा भेला
काठमाडौं, १२ माघ । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको महिला कोटामा आफ्नो पार्टीकी उम्मेद्वार चम्पादेवी कार्की पराजित भएपछि माओवादीभित्र समिक्षा सुरु भएको छ । हिजो (बिहीबार) भएको निर्वाचनमा कोशीमा महिला कोटामा एमाले उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी कार्कीलाई सत्ता गठबन्धनको साथ थियो । तर, निर्वाचनमा कांग्रेसबाट फ्लोर क्रस भएपछि माओवादीकी … Continue reading कोशीमा कांग्रेसबाट धोका भएको भन्दै एकाबिहानै माओवादी नेताहरु बालुवाटारमा भेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed