राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई नदिने बालुवाटारमा माओवादी नेताहरुको निश्कर्ष
काठमाडौं, १२ माघ । सत्ता गठबन्धनमा नै हलचल ल्याउनेगरि राष्ट्रियसभाको निर्वाचनमा कोशीमा महिलातर्फ एमालेकी उम्मेद्वार रुक्मिणी कोइराला निर्वाचित भएपछि केन्द्रीय राजनीतिमा पनि पहिरो जाने संकेत देखिएको छ । कांग्रेसबाट आफूहरुलाई पटक पटक धोका भएको भन्दै माओवादीको सिंगो कोशी प्रदेश कमिटी रुष्ट छ । उनीहरुले कांग्रेससँगको सहकार्य तोड्ने चेतावनी दिइरहेका छन् । खासगरी राष्ट्रियसभाको निर्वाचनमा सत्ता … Continue reading राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई नदिने बालुवाटारमा माओवादी नेताहरुको निश्कर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed