प्रचण्डलाई देउवाको थ्रेट : मन्त्रिपरिषद् हेरफेर गर्ने भएपनि कांग्रेसका मन्त्री नचलाउनु

काठमाडौं, १४ माघ । सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा मन्त्रिपरिषद् पूनर्गठनको तयारीमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल एकाएक रोकिएका छन् । मन्त्रिपरिषद् पूनर्गठनको लागि तम्सिएका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलबाट सरकारमा सहभागी मन्त्रीहरु अहिले नचलाउन चेतावनी दिएपछि उनी रोकिएका हुन् । प्रधानमन्त्री दाहालले सबै मन्त्रीहरुको सेट नै परिवर्तन गर्न चाहेका … Continue reading प्रचण्डलाई देउवाको थ्रेट : मन्त्रिपरिषद् हेरफेर गर्ने भएपनि कांग्रेसका मन्त्री नचलाउनु