पूर्वराजा ज्ञानेन्द्रविरुद्ध प्रचण्ड र ओलीको एकैखालको प्रहार, होला त दरबार हत्याकाण्डको छानबिन ?

काठमाडौं, १६ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई लिएर सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा बेचैनी देखिएको छ । उनीमात्रै होईन, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीपनि पूर्वराजा शाहको सक्रियतालाई लिएर आक्रोशित छन् । दुवै नेताले हिजो (सोमबार) पूर्वराजा शाहविरुद्ध कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालले दरबार हत्याकाण्डको … Continue reading पूर्वराजा ज्ञानेन्द्रविरुद्ध प्रचण्ड र ओलीको एकैखालको प्रहार, होला त दरबार हत्याकाण्डको छानबिन ?