दाहाल–ओली भेटवार्ताले बुढानिलकण्ठमा तरंग, चौधरी पक्राउपछि दाहालमाथि देउवाको दबाब

काठमाडौं, १९ माघ । राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसले धोका दिँदा कोशीमा आफ्नो दलकी उम्मेद््वार चम्पादेवी कार्की पराजित भएपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस नेतृत्वसँग रुष्ट छन् । उनले निर्वाचनको परीणाम आएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोखिसकेको कुरा बाहिरिएको छ । तर, कोशीमा कांग्रेसले आफूहरुलाई पटक पटक धोका दिएको भन्दै माओवादी केन्द्रका नेताहरुले … Continue reading दाहाल–ओली भेटवार्ताले बुढानिलकण्ठमा तरंग, चौधरी पक्राउपछि दाहालमाथि देउवाको दबाब