काठमाडौं, २१ माघ । मधेश प्रदेश सरकारबाट बाहिरिएको सिके राउत नेतृत्वको जनमत पार्टी केन्द्रबाट पनि सरकारबाट बाहिरिने तयारी गरेको छ ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहालले जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिनु र सरकारबाट हट्नुअघि नै जनमतबाट सरकारमा सहभागी मन्त्री अनितादेवीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।
बालुवाटारनिकट उच्च स्रोतकाअनुसार जनमतका अध्यक्ष राउतले गठबन्धनमा भएर पनि सरकारको विरुद्धमा आफ्ना गतिविधि गरेको भन्दै प्रधानमन्त्री दाहाल रुष्ट छन् । file photo