माधवलाई रोक्न प्रचण्डसँग नयाँ शिराबाट समझदारी गर्ने तयारीमा ओली, देउवा निराश

काठमाडौं, २३ माघ । सत्ता गठबन्धनमा कांग्रेस–माओवादीबीच खटपट सुरू भएको छ । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट धोका भएको प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निश्कर्ष छ । उनले आफ्नो असन्तुष्टि कांग्रेस सभापति शेरबहादुर देउवासँग पोखिसकेका छन् । तर, देउवाले भने त्यसमा आफ्नो कुनै हात नरहेको भन्दै शेखर कोइरालातर्फ आरोप तेर्साउने गरेका छन् । … Continue reading माधवलाई रोक्न प्रचण्डसँग नयाँ शिराबाट समझदारी गर्ने तयारीमा ओली, देउवा निराश