राष्ट्रियसभाको अध्यक्ष नछाड्ने प्रचण्डको भनाई, सांसदहरुपनि एकमत

काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाको अध्यक्ष नछाड्ने भएको छ। पार्टीको आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा बोल्ने क्रममा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको ठूलो दलको हैसियतले आफूहरुले नै राष्ट्रियसभाको अध्यक्ष लिने बताएका हुन् । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले आफूहरुलाई धोका दिएको भन्दै माओवादी केन्द्रका नेताहरु रुष्ट छन् । आजको … Continue reading राष्ट्रियसभाको अध्यक्ष नछाड्ने प्रचण्डको भनाई, सांसदहरुपनि एकमत