कांग्रेस नेताहरूले समयअगावै प्रधानमन्त्री अफर गरेपछि माधव नेपाललाई तनाव, प्रचण्डको ध्यान ओलीतिर
काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका पदाधिकारी तहकै नेताहरुबाट प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ। यसरी प्रधानमन्त्री दाहालको तत्काल विकल्प खोज्नुपर्ने आवाज शेखर कोइराला, शशांक कोइराला र विमलेन्द्र निधिले उठाएका छन् । शशांक र निधिले त प्रधानमन्त्री दाहालको विकल्प खोजिनुपर्ने र अबको सरकारको नेतृत्वमा माधव नेपाललाई स्थापित गरिनुपर्ने भनेर सार्वजनिक रुपमा बोलेका … Continue reading कांग्रेस नेताहरूले समयअगावै प्रधानमन्त्री अफर गरेपछि माधव नेपाललाई तनाव, प्रचण्डको ध्यान ओलीतिर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed