माधव नेपाललाई प्रधानमन्त्री बनाउन नहुने पक्षमा उभिए झलनाथ

काठमाडौं,२५ माघ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वर्तमान सरकरा परिवर्तनबारे सत्ता गठबन्धनमा कुनैपनि छलफल नभएको प्रष्ट पारेका छन् । बुधबार साँझ प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग जनता जान्न चाहान्छन् कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले सो कुरा दाबी गरेका हुन् । खनालले ३२ सिट भएको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दासमेत जनतामा … Continue reading माधव नेपाललाई प्रधानमन्त्री बनाउन नहुने पक्षमा उभिए झलनाथ