प्रचण्डलाई कांग्रेसको जवाफ : हामीसँग गठबन्धन गर्दा असहज छ भने किन टाँसिएर बसेको त ?

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. गोविन्दराज पोखरेलले माओवादीलाई आफूहरुसँग गठबन्धन गर्दा बेफाईदा भएको हो भने पूनर्विचार गर्न सुझाएका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको केन्द्रीय कमिटीको बैठकमा कांग्रेससँग गठबन्धन गर्दा लाभ नभएको निश्कर्ष सुनाएका थिए । प्रधानमन्त्री दाहालले अब कांग्रेससँगको गठबन्धनबारे समिक्षा गर्ने बेला आएको … Continue reading प्रचण्डलाई कांग्रेसको जवाफ : हामीसँग गठबन्धन गर्दा असहज छ भने किन टाँसिएर बसेको त ?