प्रचण्ड एमाले र रास्वपासँग नरम

काठमाडौं, २ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता साझेदार दल नेपाली कांग्रेसविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन् । गत माघ ११ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आफ्नो दलको उम्मेद्वारविरुद्ध कांग्रेसले घात गरेको निश्कर्षसहित प्रधानमन्त्री दाहाल रुष्ट बनेका छन् । उनले सार्वजनिक रुपमै कांग्रेससँगको गठबन्धन आफूहरुलाई लाभदायक नभएको निश्कर्ष पनि निकालेका छन् । पार्टीको … Continue reading प्रचण्ड एमाले र रास्वपासँग नरम