माओवादीमा ‘कांग्रेससँगको गठबन्धन कति र कहिलेसम्म भन्ने बहस सुरू’

काठमाडौं, २ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय कमिटी बैठकमा आफूहरुलाई निरन्तर घात हुँदै आएको बताए । उनले कोशीमा मुख्यमन्त्री नियुक्ति, राष्ट्रिय सभा सदस्य निर्वाचनलगायतमा कांग्रेसले घात गरेको भन्दै यसबारे गम्भीर समीक्षाको आवश्यकता औंल्याए । साथै, वर्तमान मन्त्रिपरिषद्को काम कारबाहीबा प्रधानमन्त्री सन्तुष्ट छैनन् । प्रचण्डले मन्त्रिपरिषद् … Continue reading माओवादीमा ‘कांग्रेससँगको गठबन्धन कति र कहिलेसम्म भन्ने बहस सुरू’