गठबन्धनमा खट्पटः प्रचण्डको आक्रोशमा देउवाको अर्थपूर्ण मौनता
काठमाडौं, ३ फागुन । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको पछिल्लो केन्द्रीय कमिटी बैठकमा नेता तथा कार्यकर्तामाझ सरकार र सत्ता गठबन्धन दल नेपाली कांग्रेसका गतिविधिबारे ब्रिफिङ गरे । उनले कांग्रेससँगको सहकार्य सहज ढंगले अगाडि नबढेको बताए । प्रचण्डले कांग्रेससँगको सहकार्य सोचेअनुरुप उपलब्धीमूलक र फलदायी नभएको बताए । कोशी प्रदेश … Continue reading गठबन्धनमा खट्पटः प्रचण्डको आक्रोशमा देउवाको अर्थपूर्ण मौनता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed