काठमाडौं, ३ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। भोलि (शुक्रबार) बिहान एक बजेबाट लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो।
निगमले आज (बिहीबार) एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुईरदुई रूपैयाँ बढाएको जानकारी गराएको हो ।
यस्तो छ विज्ञप्ती