काठमाडौं, ६ फागुन । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले मन्त्रिपरिषद्मा भ्रष्टाचारको आशंकामा मुछिएका व्यक्ति राखेर सरकारको सुशासनको सुगा रटाइ सुन्न आफूहरु तयार नरहेको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक अनियमिततामा अख्तियार दुरुपयोग बयानका लागि बोलाएको र केही दिन अघि बयान दिएर आएका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेततर्फ लक्षित गर्दै … Continue reading प्रधानमन्त्रीलाई एमालेको जवाफः ‘क्याविनेटमा भ्रष्टाचारी राखेर सुशासनको सुगा रटाइ सुन्न हामी तयार छैनौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed