७ दिनभित्र संसद्मा आएर प्रष्टीकरण दिन भौतिक पूर्वाधारमन्त्री ज्वालालाई निर्देशन

काठमाडौं,६ फागुन । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाका सम्बन्धनमा संसद्मा उठेको प्रश्नको जवाफ दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका छन् । आइतबार बसेको संसद् बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक अवरुद्ध गर्दै मन्त्री ज्वालालाई तत्काख बर्खास्त गर्न माग गरेका थिए । एमाले र रास्वपाको मागपछि सभामुख घिमिरेले रुलिङ गर्दै … Continue reading ७ दिनभित्र संसद्मा आएर प्रष्टीकरण दिन भौतिक पूर्वाधारमन्त्री ज्वालालाई निर्देशन