काठमाडौं, ६ फागुन । सिटिजन्स बैंकका कार्डवहाक र मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकले काठमाडौंको दरबारमार्गस्थित सिटीस्केप थकालीमा १० प्रतिशत छुट सुविधा पाउने भएका छन् । बैंक र सिटीस्केप थकालीबीच छुट दिने सम्बन्धमा सम्झौता भएको हो ।
ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न सिटीस्केप थकालीसँग सम्झौता गरिएको बैंकले बताएको छ ।