काठमाडौं, ८ फागुन । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक भएको छ । मन्त्रिपरिषद् बैठकले अपर अरुण हाईड्रो इलेक्ट्रिक लिमिटेडलाई शंखुवासभा लिल्लास्थित भोटखोला गाउँपालिकामा रहेको राष्ट्रिय वन र संरक्षित वनको २१.२६७ जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले आयल निगम र दूरसञ्चार प्राधिकरणमा प्रमुख नियुक्त गरेको थियो ।
निर्णयहरु पढ्न यहाँ क्लिक गर्नुहोस्ः मन्त्रिपरिषद्का २५ निर्णयहरु