एमाले–माओवादी पूनः सहकार्यको मिलनबिन्दु बन्दै राष्ट्रियसभाको अध्यक्षको निर्वाचन, प्रचण्डसँग ओलीको लगातार भेटवार्ता

काठमाडौं, ९ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग पूनः सहकार्यको लागि गृहकार्य थालेका छन् । खासगरी सत्ता गठबन्धनमा कांग्रेससँग माओवादीको असन्तुष्टि चुलिएको मौका छोपेर ओलीले पूनः सहकार्यको लागि प्रस्ताव गरेको बुझिएको छ । ०७९ पुष १० गते ओलीकै समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न सफल भएका … Continue reading एमाले–माओवादी पूनः सहकार्यको मिलनबिन्दु बन्दै राष्ट्रियसभाको अध्यक्षको निर्वाचन, प्रचण्डसँग ओलीको लगातार भेटवार्ता