‘गठबन्धनको कुरा ०८३ मा गर्दा भइहाल्छ नि, ओलीले अर्को गठबन्धन बनाउन थालिसके’

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेस झापा जिल्ला सभापति देउमान थेवेले गठबन्धनको कुरा महासमिति बैठकमा छलफल हुन आवश्यक नरहेको बताएका छन् । उनले गठबन्धनबारे छलफल ०८३ सालतिर गर्दा पनि हुने बताए । गठबन्धनबारे अहिले यतिधेरै हतार हुनु जरुरी नरहेको उनको भनाइ छ । गठबन्धनमा समस्या आएको खण्डमा इलाममा हुने उपनिर्वाचनमा असर पर्ने उनको भनाइ छ … Continue reading ‘गठबन्धनको कुरा ०८३ मा गर्दा भइहाल्छ नि, ओलीले अर्को गठबन्धन बनाउन थालिसके’