ओलीको दबाब थेग्न नसक्ने प्रचण्डको संकेत, मन्त्री ज्वालालाई बर्खास्त गर्ने तयारी
काठमाडौं, ११ फागुन । दुई जना युवाको ज्यान जानेगरि भएको बालुकमारी घट्नामा दोषी ठहरिएको भन्दै एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । छानबिन समितिले नै मन्त्री ज्वालाको कारण उक्त घट्ना घटेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । तर, प्रधानमन्त्री दाहालले अहिलेसम्म मन्त्रीलाई कारबाही नगरेको भन्दै एमालेले सरकारको आलोचना गरेको … Continue reading ओलीको दबाब थेग्न नसक्ने प्रचण्डको संकेत, मन्त्री ज्वालालाई बर्खास्त गर्ने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed