एमाले–माओवादी सहकार्यको हल्लाबीच चिनियाँ राजदूतको अस्वभाविक सक्रियता
काठमाडौं, १५ फागुन । राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा एमाले र माओवादी केन्द्रबीच सत्ता–सहकार्यको हल्ला चलेको छ । यसरी हल्ला चल्नुमा दुवै दलका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको निरन्तर भेटवार्ताले मलजल गरेको छ । खासगरी दुई नेताबीच टिआरसी विद्येयक टुँगो लगाउने विषयमा छलफल भैरहेको छ । एमालेले टिआरसीमा आफ्नो पूर्ववत अडान कायमै रहेको जनाएको … Continue reading एमाले–माओवादी सहकार्यको हल्लाबीच चिनियाँ राजदूतको अस्वभाविक सक्रियता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed