स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा – राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न

काठमाडौँ, १५ फागुन । नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताले राष्ट्रियसभामा ठूलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने धारणा राखेका छन् । बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, “अधिकांश स्थायी समिति सदस्यले राष्ट्रियसभाको ठूलो दलको हैसियतले अध्यक्ष छाड्नुहुन्न भन्ने धारणा राख्नुभएको छ … Continue reading स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा – राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न